३४ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतिहारीका २३ वर्षीय शशिकान्त मिश्र छन् । उनलाई बारास्थित सूवर्ण गाउँपालिका–३, लंगडा टोलमा ईलाका प्रहरी कार्यालय, कवहीगोठबाट खटिएको टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए । उनका अनुसार … Continue reading ३४ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ